लगानीन्युज/काठमान्डौ: बैंकले असोज २७ मा साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनाका लागि कम्पनीले असोज १९ गते देखि बुक क्लोज गर्दैछ। असोज १८ गते बिहीबारसम्म कायम सेयरधनीले बोनस पाउनेछन् ।
साधारणसभामा बैंकले ५ दशमलव ५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ० दशमलव २९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजानेछ ।