गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सको बुक क्लोज कहिले ? - Lagani News

Latest


Post Top Ad

Tuesday, October 9, 2018

गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सको बुक क्लोज कहिले ?


लगानीन्युज/काठमान्डौ : गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्नो वार्षिक साधारण सभा कार्तिक १६ गते  गर्दै छ। 
साधारण सभामा कम्पनीले ५ दशमलव २६ प्रतिशत नगद लाभासं दिने प्रस्ताव लैजादै छ।  

साधारण सभा प्रयोजनाका लागि कार्तिक ९ गते देखि बुक क्लोज हुदै छ।  कार्तिक ८ गते सम्म कायम शेयर धनीले नगद लाभांस पाउनुका साथै साधारण सभामा भाग लिन पाउने छन्। 



  

Pages