किसान माइक्रोफाईनान्सको ५० प्रतिशत हकप्रद स्वीकृत - Lagani News

Latest

Post Top Ad

Sunday, October 14, 2018

किसान माइक्रोफाईनान्सको ५० प्रतिशत हकप्रद स्वीकृत


लगानीन्युज/काठमान्डौ : धितोपत्र बोर्डले किसान  माइक्रोफाईनान्स वित्तीय संस्थाले बिक्री गर्ने ५० प्रतिशत हकप्रद  शेयरको निस्काशन गर्न स्वीकृती दिएको छ।
एक सय रूपैयाँ अंकित मुल्यमा २ लाख ४० हजार २५० कित्ता हकप्रद शेयर बिक्रीमा ल्याउन स्वीकृती पाएको छ । 
कम्पनीले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५३ प्रतिशत नगद  दिने प्रस्ताव पनि संचालक समितिले गरेको थियो ।  


Post Bottom Ad

Pages