चौतारी लघुवित्तको आईपिओ आउँदै छ है ! - Lagani News

Latest


Post Top Ad

Monday, November 26, 2018

चौतारी लघुवित्तको आईपिओ आउँदै छ है !


लगानीन्युज/काठमान्डौ: चौतारी लघुवित्तले मंसिर १९ गतेदेखि आईपिओ  निष्काशन गर्ने भएको छ ।  एक सय रुपैयाँ अंकित मुल्यमा लघुवित्तले निष्काशन गर्ने ६ लाख कित्ता आईपिओमध्ये सर्वसाधारणलाई ५ लाख ६० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । लघुवित्तको आईपिओमा न्युनतम ५० कित्ता आवेदन दिन सकिने छ।  मंसिर २३ गते सम्म आवेदन दिनु पर्ने छ। 


Pages