लगानीन्युज/काठमान्डौ :हिमालयन डिष्ट्रिलरीले गत बर्षको नाफा बाट २१ रुपैयाँ ५ पैसा नगद लाभांश दिने भएको छ। बुधबार बसेको कम्पनी संचालक समितको बैठकले सो प्रस्ताव गरेको हो । कम्पनीले गत वर्ष २० प्रतिशत नगद लाभांस दिएको थियो ।
दोश्रो बजारमा कम्पनीको बजार मूल्य बिहिबार प्रति कित्ता १४५६ रहेको छ।