१४५६ बजार मूल्य भएको हिमालयन डिष्ट्रिलरीले २१ रुपैयाँ ५ पैसा नगद लाभासं दिने - Lagani News

Latest

Post Top Ad

Thursday, November 1, 2018

१४५६ बजार मूल्य भएको हिमालयन डिष्ट्रिलरीले २१ रुपैयाँ ५ पैसा नगद लाभासं दिने


लगानीन्युज/काठमान्डौ : हिमालयन डिष्ट्रिलरीले गत बर्षको नाफा बाट २१ रुपैयाँ ५ पैसा नगद लाभांश दिने भएको छ। बुधबार बसेको कम्पनी संचालक समितको बैठकले सो प्रस्ताव गरेको हो । कम्पनीले गत वर्ष २० प्रतिशत नगद लाभांस दिएको थियो ।
दोश्रो बजारमा कम्पनीको बजार मूल्य बिहिबार प्रति कित्ता १४५६ रहेको छ।



Post Bottom Ad

Pages