एनआईसी एसियाले माग्यो एकै पटक २०० कर्मचारी, व्याचलर पास भए पुग्ने, अनुभव नचाहिने - Lagani News

Latest


Post Top Ad

Thursday, November 1, 2018

एनआईसी एसियाले माग्यो एकै पटक २०० कर्मचारी, व्याचलर पास भए पुग्ने, अनुभव नचाहिने


लगानीन्युज/काठमान्डौ: एनआईसी एसियाले एकै पटक २०० जना कर्मचारी माग गरेको छ। बैंकले "TRAINEE ASSISTANTS " पदमा २०० कर्मचारी माग गरेको हो । आवेदन दिन "व्याचलर" पास हुनु पर्ने छ तर अनुभव नभएपनि आवेदन दिन सकिने छ। आवेदन दिने अन्तिम दिन नोवेम्बेर १४,२०१८  रहेको छ। 
आवेदन दिन तलको लिंकमा क्लिक गर्नु होला। 




Pages