एनएमबी माइक्रोफाईनान्सले गर्यो १५ प्रतिशत बोनस शेयर प्रस्ताव; करका लागि नगद पनि - Lagani News

Latest

Post Top Ad

Sunday, November 18, 2018

एनएमबी माइक्रोफाईनान्सले गर्यो १५ प्रतिशत बोनस शेयर प्रस्ताव; करका लागि नगद पनि


लगानीन्युज/काठमाडौँ : एनएमबी  माइक्रोफाईनान्सको ७७ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। १५  प्रतिशत  बोनस शेयर र कर प्रयोजनाका लागि  ० दशमलव ७८ प्रतिशत नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको लागि पेश गरिने छ। कम्पनीले १४ करोड ८ लाख पुँजीमा सो लाभास प्रस्ताव गरको हो। कम्पनीको हाल दोश्रो बजारमा मुल्य प्रति कित्ता १२६२ रुपैयाँमा छ।



Post Bottom Ad

Pages