लगानीन्युज/काठमान्डौ : नेशनल माईकोफाईनान्स वित्तिय सस्थाले ५ औ वार्षिक साधारण सभा यही मंसिर २८ गते गर्ने भएको छ। माईक्रोफाईनान्सले साधारण सभामा १५ प्रतिशत नगद लाभांस र २५ प्रतिशत बोनस शेयरको प्रस्ताव लैजादै छ। साधारण सभा प्रयोजनका लागि यही मंसिर १५ गते देखि बुक क्लोज मिति तय गरेको छ। मंसिर १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।
कम्पनीको हाल पुँजी १२ करोड ३ लाख रहेको छ।