नेपाल बैंकमा रोजगारीको अवसर ; "प्लस टु" योग्यताले पनि आवेदन दिन सक्ने - Lagani News

Latest

Post Top Ad

Thursday, November 1, 2018

नेपाल बैंकमा रोजगारीको अवसर ; "प्लस टु" योग्यताले पनि आवेदन दिन सक्ने


लगानीन्युज/काठमान्डौ: नेपालको सबै भन्दा पुरानो बैंक नेपाल बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ। बैंकले सहायक प्रबन्धक, सहायक र कनिष्ठ सहयाक पदमा आवेदन माग गरेको छ। आवेदन अन्लाईन बाट दिनु पर्ने छ।



Post Bottom Ad

Pages