लगानीन्युज/काठमान्डौ: नेपालको सबै भन्दा पुरानो बैंक नेपाल बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ। बैंकले सहायक प्रबन्धक, सहायक र कनिष्ठ सहयाक पदमा आवेदन माग गरेको छ। आवेदन अन्लाईन बाट दिनु पर्ने छ।