लगानीन्युज/काठमान्डौ : प्रभु बैंक लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेको छ। आवेदन दिने अन्तिम मिति १५ नवेम्बर २०१८ रहेको छ। आवेदन दिन र सम्पूर्ण जानकारी लिन तलको लिंकमा क्लिक गर्नुस: PLEASE CLICK HERE TO APPLY