स्ट्याण्डर्ड चार्टर्डले १७ दशमलव ५० पैसा नगद लाभांश दिने; शेयर मुल्यमा ठुलो गिरावट - Lagani News

Post Top Ad

Saturday, November 10, 2018

स्ट्याण्डर्ड चार्टर्डले १७ दशमलव ५० पैसा नगद लाभांश दिने; शेयर मुल्यमा ठुलो गिरावट


लगानीन्युज/काठमान्डौ: कार्तिक २४ गते बसेको संचालक समितिको ३७६ औं बैठकले स्ट्याण्डर्ड चार्टर्ड बैंकले १७ रूपैयाँ ५० पैसा प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गतबर्षको नाफाबाट प्रतिशेयर  नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 


Pages