दोलखाका स्थानीयले तामाकोशीमा शेयर नपरेको पैसा कार्तिक १९ गते देखि फिर्ता पाउने - Lagani News

Latest


Post Top Ad

Friday, November 2, 2018

दोलखाका स्थानीयले तामाकोशीमा शेयर नपरेको पैसा कार्तिक १९ गते देखि फिर्ता पाउने


लगानिन्युज/काठमाडौं : दोलखाका स्थानीय बासिन्दालाई  खुला गरिएको माथिल्लो तामाकोशी हाइड्रोपावरले आइपीओ मध्ये बाडफाँटमा नपरेको पैसा कात्तिक १९ गते  देखि  फिर्ता हुने भएको छ । लगानीकर्ताले आइपीओ भर्दा आवेदन फारममा उल्लेख गरेको बैंक खातामै रकम फिर्ता पाउनेछन् । 

केही कारण बैंक खातामा पैसा फिर्ता नभएमा आफूले आवेदन दिएको बैंक तथा वित्तीय संस्थामा गएर चेक मार्फत रकम फिर्ता लिन सकिने  छ ।



Pages