एभेरेस्ट बैंकले पनि दिने भयो २० प्रतिशत नगद लाभांस; बजार मूल्य ६२५ - Lagani News

Latest

Post Top Ad

Thursday, November 1, 2018

एभेरेस्ट बैंकले पनि दिने भयो २० प्रतिशत नगद लाभांस; बजार मूल्य ६२५


लगानीन्युज/काठमान्डौ: एभेरेस्ट बैंकले हाल बैंकको कायम चुक्ता पुंजी ८ अर्ब २ करोडको  २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले २० प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको छ ।  उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ  । 

८ अर्ब चुक्ता पुँजी पुगे पश्चात बैंकले नगद लाभांस दिनु स्वाभाविक रहेको र विगत केही वर्ष देखि बोनस र हकप्रद दिदै आएका बैंकले नगद लाभांस दिनुले बजार सन्तुलित गर्न सहयोग गर्ने अनुमान लाउन सकिन्छ।

Post Bottom Ad

Pages