लगानीन्युज/काठमान्डौ: एभेरेस्ट बैंकले हाल बैंकको कायम चुक्ता पुंजी ८ अर्ब २ करोडको २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले २० प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।