धनगढीमा मंसिर १५ गते शेयर तालिम आयोजना हुने ! (विवरण सहित ) - Lagani News

Latest


Post Top Ad

Monday, November 19, 2018

धनगढीमा मंसिर १५ गते शेयर तालिम आयोजना हुने ! (विवरण सहित )

 


लगानीन्युज/पाल्पा : धनगढीमामा एक दिने शेयर बजार तालिम आयोजना हुने भएको छ । कार्यक्रम ब्लुबेरी टेक कम्पनीको आयोजनामा मंसिर १५ गते शनिबारको दिन सञ्चालन गरिने भएको छ ।

"काठमान्डौ उपत्यका बाहिर यस प्रकारका तालिमले शेयर बजार विस्तार हुन सहयोग हुने छ " कार्यक्रम  संयोजक शिव राज सिंहले लगानीन्युज संग कुरा गर्दै भन्नु भयो।

तालिममा सन्तोष राज बजगाईले  ट्रेनरको भूमिका निर्वाह गर्नु हुने छ।

तालिम सम्बन्धी अन्य जानकारी :






Pages