लगानीन्युज/काठमान्डौ:सामुदायिक लघुवित्तले को मंसिर २ गतेदेखि ५ गतेसम्म खुला गरेको साधारण शेयर को नतिजा आज सोमबार, शेयर बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा बाँडफाँड गरिएको छ।
लगानीकर्ता ले लगानीन्युज को आईपीओ रिजल्ट मा क्लिक गएर आफ्नो नाम राखेर आफूलाई आईपिओ पर्यो कि परेन हेर्न सक्नुहुन्छ ।
आर्इपिओ बाँडफाँडमा जम्मा २७ हजार ३०० जनाले गाेलाप्रथाबाट १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । आईपिओमा दुई लाख ५५ हजार ३ १६ जनाले आवेदन गरेको एसबिआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।