आइएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन - Lagani News

Latest


Post Top Ad

Saturday, November 24, 2018

आइएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन


लगानीन्युज/काठमाडौँ : आइएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको ८० प्रतिशत हकप्रदको लागि मूल्य समायोजन गरेको हो। कम्पनीको समायोजित मूल्य ४२३ रुपैया ३३ पैसा रहेको छ।

कम्पनीको चक्ता पूँजी ५४ करोड रुपैयाँ छ । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ९७ करोड रुपैयाँ पुग्ने छ ।


Pages