एनआईसी एसिया बैंकको बुक क्लोज मिति तय; १० प्रतिशत बोनस शेयर आउने - Lagani News

Post Top Ad

Monday, November 26, 2018

एनआईसी एसिया बैंकको बुक क्लोज मिति तय; १० प्रतिशत बोनस शेयर आउने


लगानीन्युज/काठमान्डौ : एनआईसी एसिया बैंकले आफ्नो वार्षिक साधारण सभा यही पुष ४ गते गर्ने भएको छ। बैंकले साधारण सभामा १०  प्रतिशत बोनस शेयर र ० दशमलव ५२६ प्रतिशत नगद लाभांस को प्रस्ताव लैजादै छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले यही मंसिर १९ गते देखि बुक क्लोज मिति तय गरेको छ। मंसिर १८  गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।




Pages