
लगानीन्युज/काठमान्डौ: गण्डकी विकास बैंकको मंसिर ३ गते बसेको संचालक समितिको २१४ औं बैठकले १४ रूपैयाँ २० पैसा प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गतबर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । हाल गण्डकी बिकाश बैंक को चुत्ता पुँजी २,७५,००,००,००० ( दुई अर्ब पचहत्तर करोड) रहेको छ।
प्रस्तावित लाभास नेपाल रास्ट्रबैंक बाट स्वीकृतिको लागि पेश गरिने छ।