आइएमई जनरल इन्स्योरेन्सले ८० प्रतिशत हकप्रदका लागि बुक क्लोज मिति तोक्यो - Lagani News

Latest


Post Top Ad

Sunday, November 18, 2018

आइएमई जनरल इन्स्योरेन्सले ८० प्रतिशत हकप्रदका लागि बुक क्लोज मिति तोक्यो


लगानीन्युज/काठमान्डौ: आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ८० प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनका लागि मंसिर ९ गते बुक क्लोज मिति तोकेको छ । मंसिर ६ गतेसम्म कायम शेयरधनीले  १० बराबर ८ अनुपातमा हकप्रद शेयर खरिद गर्न पाउनेछन ।
कम्पनीको हाल चुक्ता पूँजी ५४ करोड रुपैयाँ छ । ८० प्रतिशत हकप्रद शेयरपछि कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख पुग्नेछ । कम्पनीको हाल दोश्रो बजारमा प्रति कित्ता मूल्य ७३९ रुपैयाँ  छ। 




Pages