लक्ष्मी लघुवित्तको बुक क्लोज मिति तय - Lagani News

Latest


Post Top Ad

Sunday, November 25, 2018

लक्ष्मी लघुवित्तको बुक क्लोज मिति तय


लगानीन्युज/काठमान्डौ: लक्ष्मी लघुवित्तले आफ्नो वार्षिक साधारण सभा यही पुष १ गते गर्ने भएको छ। लघुवित्तले साधारण सभामा २६ दशमलव ३२  प्रतिशत नगद लाभांस को प्रस्ताव लैजादै छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले यही मंसिर १९ गते देखि बुक क्लोज मिति तय गरेको छ। मंसिर १८  गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।





Pages