नाडेप लघुवित्तले ,३० प्रतिशत बोनस शेयर र कर प्रयोजनाका लागि नगद लाभास दिने - Lagani News

Latest


Post Top Ad

Thursday, November 29, 2018

नाडेप लघुवित्तले ,३० प्रतिशत बोनस शेयर र कर प्रयोजनाका लागि नगद लाभास दिने



लगानीन्युज/काठमाडौँ :नाडेप लघुवित्तको ८७ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनाका लागि नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ। कम्पनीले १६ करोड पुँजीमा सो लाभास प्रस्ताव गरको हो।



Pages