नाडेप लघुवित्तको शतप्रतिशत हकप्रद मंसिर २३ गते देखि, कहिले छ बुक क्लोज ? - Lagani News

Latest


Post Top Ad

Monday, November 19, 2018

नाडेप लघुवित्तको शतप्रतिशत हकप्रद मंसिर २३ गते देखि, कहिले छ बुक क्लोज ?



लगानीन्युज/काठमान्डौ : नाडेप लघुवित्तले १०० प्रतिशत हकप्रद निष्काशन गर्न मंसिर ७ गते बुक क्लोज गर्दै छ । मंसिर ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद खरिद गर्न सक्ने छन् ।
कम्पनीको  चक्ता पूँजी १६ करोड रुपैयाँ छ । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३२ करोड रुपैयाँ पुग्ने छ । मंसिर २३ गते देखि पुस २९ गतेसम्म हकप्रद बिक्री खुल्ला हुने छ ।


Pages