नाडेप लघुवित्तको शतप्रतिशत हकप्रद शेयर बिक्रीको अनुमति - Lagani News

Latest

Post Top Ad

Friday, November 2, 2018

नाडेप लघुवित्तको शतप्रतिशत हकप्रद शेयर बिक्रीको अनुमति


लगानीन्युज/काठमान्डौ :नाडेप लघुवित्तलाई एक बराबर एक अनुपातमा हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डले स्वीकृती दिएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ११ करोड २० लाख  छ भने शतप्रतिशत हकप्रद निष्काशन पछि लघुवित्तको चुक्ता पूँजी ३२ करोड रुपैयाँ पुग्नेछ ।



Post Bottom Ad

Pages