नेपाल बंगलादेश बैंकले १०.५३ प्रतिशत नगद लाभांश दिने - Lagani News

Latest

Post Top Ad

Friday, November 30, 2018

नेपाल बंगलादेश बैंकले १०.५३ प्रतिशत नगद लाभांश दिने



लगानीन्युज/काठमाडौँ :नेपाल बंगलादेश बैंकको ३३२ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभांश प्रस्ताव गरेको छ। १०.५३ प्रतिशत नगद लाभास (कर सहित ) दिने निर्णय संचालक समितिले गरेको छ । प्ररस्तावित लाभांश नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ।





Post Bottom Ad

Pages