नेप्सेलाई दबाव दिन सोमबार दश बजे उपस्थित हुन आग्रह - Lagani News

Latest


Post Top Ad

Sunday, November 25, 2018

नेप्सेलाई दबाव दिन सोमबार दश बजे उपस्थित हुन आग्रह


लगानीन्युज/काठमान्डौ: नेपाल इन्भेस्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजी बजार लगानीकर्ता संघ र नेपाल पुँजी बजार संघले संयुक्त वक्तब्य जारी गर्दै सम्पूर्ण लगानीकर्तालाई भोली १० बजे नेपाल स्टक एक्सेञ्जको कार्यालयमा उपस्थित हुन् आग्रह गरेको छ।  

पूर्ण अनलाईन कारोवार प्रणाली देखिएको कमजोरीले लगानीकर्ताहरु निराश भएको र नियमनकारी निकायको उदासिनताले पुँजी बजार गम्भीर समस्या उत्पन्न भएकाले लगानीकर्तालाई नेप्सेमा उपस्थित हुन चार वटा संघले संयुक्त आग्रह गरेको  छन् । 

फोटो श्रोत : सामाजिक संजाल ( लगानीकर्ता संघका सदस्यको वाल बाट )



Pages