एनआर्इसी एशियाले गर्यो १० प्रतिशत बोनस शेयर प्रस्ताव; करका लागि नगद पनि - Lagani News

Post Top Ad

Sunday, November 18, 2018

एनआर्इसी एशियाले गर्यो १० प्रतिशत बोनस शेयर प्रस्ताव; करका लागि नगद पनि


लगानीन्युज/काठमाडौँ :  एनआर्इसी एशिया बैंकको ३७७  औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। १० प्रतिशत बोनस शेयर र कर प्रयोजनाका लागि  ० दशमलव ५२  प्रतिशत नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको लागि पेश गरिने छ। कम्पनीले  ८ अर्ब ३ करोड  पुँजीमा सो लाभास प्रस्ताव गरको हो। कम्पनीको हाल दोश्रो बजारमा मुल्य प्रति कित्ता ४२०  रुपैयाँमा छ।



Pages