एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड १ ले कर सहित २१ दशमलव ०५२६३ प्रतिशतका दरले लाभांश दिने - Lagani News

Latest


Post Top Ad

Sunday, November 25, 2018

एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड १ ले कर सहित २१ दशमलव ०५२६३ प्रतिशतका दरले लाभांश दिने


लगानीन्युज/काठमाडौँ :  एनएमबि म्युचुअल फण्ड द्धारा सञ्चालित एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड १ ले कर सहित २१ दशमलव ०५२६३ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने सूचना एनएमबि क्यापिटलले नेप्सेको वेबसाइट मार्फत जानकारी दिएको छ।

लाभास प्रयोजनकाका लागि मंसिर १७ गते बुक क्लोज मिति तोकिएको छ। मंसिर १६ गते सम्म कायम ईकाईधनीले २१ दशमलव ०५२६३ प्रतिशत प्रतिफल खान पाउने छन्।


Pages