लगानीन्युज/काठमान्डौ: सिद्धार्थ बैंकले हाल बैंकको कायम चुक्ता पुंजी ८ अर्ब ४६ करोडको ५ प्रतिशत बोनस शेयरका साथै ८ दशमलव १६ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ।
बैंककाे बाेनस पश्चात बैंकको चुक्त्ता पूँजी ८ अर्ब ८८ कराेड पुग्नेछ ।