साना किसान बिकास बैंक ले गर्यो २५ प्रतिशत बोनस शेयर प्रस्ताव; करका लागि नगद पनि - Lagani News

Latest


Post Top Ad

Friday, November 23, 2018

साना किसान बिकास बैंक ले गर्यो २५ प्रतिशत बोनस शेयर प्रस्ताव; करका लागि नगद पनि




लगानीन्युज/काठमाडौँ : साना किसान बिकास बैंकको ३२९ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनाका लागि १ दशमलव ३१ प्रतिशत नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको लागि पेश गरिने छ। कम्पनीले ६२ करोड ८८ लाख पुँजीमा सो लाभास प्रस्ताव गरको हो।



Pages