लगानीन्युज/काठमाडौँ :सनराइज बैंकको बैंकको ३०३ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभांश प्रस्ताव गरेको छ। ११ .५ नगद लाभास (कर सहित ) दिने निर्णय संचालक समितिले गरेको छ।
प्रस्तावित लाभांश नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ।