सनराइज बैंकको कर सहित गरेर ११ .५ नगद लाभास दिने - Lagani News

Latest

Post Top Ad

Friday, November 30, 2018

सनराइज बैंकको कर सहित गरेर ११ .५ नगद लाभास दिने


लगानीन्युज/काठमाडौँ :सनराइज बैंकको बैंकको ३०३  औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभांश प्रस्ताव गरेको छ। ११ .५ नगद लाभास (कर सहित ) दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभांश नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ।






Post Bottom Ad

Pages