युनाईटेड मोदी हाईड्रोपावरले दिने भयो ५ प्रतिशत नगद - Lagani News

Latest

Post Top Ad

Sunday, November 25, 2018

युनाईटेड मोदी हाईड्रोपावरले दिने भयो ५ प्रतिशत नगद



लगानीन्युज/काठमान्डौ: युनाईटेड मोदी हाईड्रोपावरले हाल कायम चुक्ता पुंजी १ अर्ब १५ करोडको  ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर ९ गते बसेको संचालक समितिको बैठकले ५  प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको छ ।  उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ  । 


Post Bottom Ad

Pages