लगानीन्युज/काठमान्डौ: युनाईटेड मोदी हाईड्रोपावरले हाल कायम चुक्ता पुंजी १ अर्ब १५ करोडको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर ९ गते बसेको संचालक समितिको बैठकले ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको छ । उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।
Post Top Ad
Sunday, November 25, 2018

