ग्लोबल आइएमई बैंकको साधारण सभा तथा बुक क्लोज मिति तय - Lagani News

Latest

Post Top Ad

Wednesday, December 19, 2018

ग्लोबल आइएमई बैंकको साधारण सभा तथा बुक क्लोज मिति तय

लगानीन्युज/काठमान्डौ : ग्लोबल आइएमई बैंकले आफ्नो १२ औ वार्षिक साधारण सभा यही पुस २७ गते गर्ने भएको छ। बैंकले साधारण सभामा १६  प्रतिशत बोनसको प्रस्ताव लैजादै छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पुस १३  गते देखि सम्म बुक क्लोज मिति तय गरेको छ। पुष १२  गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।


Post Bottom Ad

Pages