नेपाल टेलिकमले प्रस्ताव गर्यो ५५% नगद लाभांस - Lagani News

Latest


Post Top Ad

Tuesday, December 18, 2018

नेपाल टेलिकमले प्रस्ताव गर्यो ५५% नगद लाभांस


लगानीन्युज/काठमाडौँ :नेपाल टेलिकमको ८०२  औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभांश प्रस्ताव गरेको छ। ५५ प्रतिशत  नगद लाभांस दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभांश नेपाल सरकारबाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी बितरण गर्ने निर्णय भएको छ।




Pages