लगानीन्युज/काठमान्डौ : नेपाल आइडल सिजन–२ का विजेता रवि ओड भएका छन् । विक्राम बराल फस्ट रनर अप, सुमित पाठक सेकेण्ड रनर अप र अस्मिता अधिकारी थर्ड रनर अप भएकी छन्। नेपाल आइडल सिजन–२को फिनाले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न भएको थियो। फोटो साभार : AP1 HD