स्वाबलम्बन लघुवित्तलेपनि एफपिओ निस्काशन गर्ने - Lagani News

Post Top Ad

Monday, December 17, 2018

स्वाबलम्बन लघुवित्तलेपनि एफपिओ निस्काशन गर्ने

thumbnail

लगानीन्युज/काठमान्डौ: स्वाबलम्बन लघुवित्तको हाल संस्थापक र सर्वसाधारणको पूँजी अनुपात ७०ः३० रहेको रहेकोमा सो अनुपातलाई ५१:४९ मा ल्याउन कम्पनीले १० कराेड ४८ लाख बराबरको एफपिओ निस्काशन गर्ने र ६ कराेड ६० लाखकाे संस्थापक शेयरलाई  साधारणमा रुपान्तरण गर्ने भएको छ ।

कम्पनी पुष २६ गते हुने वार्षिक साधारण सभामा माथिका प्रस्ताव पेश हुने छन्।
साधारण सभा सम्बन्धी अन्य जानकारीको लागि यहाँ क्लिक गर्नुस।



Pages