सप्तकोशी डेभलपमेन्ट बैंकको साधारण सभा तथा बुक क्लोज मिति तय - Lagani News

Latest

Post Top Ad

Monday, December 17, 2018

सप्तकोशी डेभलपमेन्ट बैंकको साधारण सभा तथा बुक क्लोज मिति तय

लगानीन्युज/काठमान्डौ : सप्तकोशी डेभलपमेन्ट बैंक छेठौ औ वार्षिक साधारण सभा यही पौष २८ गते गर्ने भएको छ। बैंकले  सभामा ३ प्रतिशत बोनस शेयर तथा ५ दशमलव ०३६ प्रतिशत नगद लाभांस को प्रस्ताव लैजादै छ।


साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पौष ८ गते देखि बुक क्लोज मिति तय गरेको छ। पुष ७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।



Post Bottom Ad

Pages