समिट लघुवित्तको साधारण सभा मिति तय; ५० प्रतिशत हकप्रदको प्रस्ताव लैजादै - Lagani News

Latest

Post Top Ad

Tuesday, December 18, 2018

समिट लघुवित्तको साधारण सभा मिति तय; ५० प्रतिशत हकप्रदको प्रस्ताव लैजादै


लगानीन्युज/काठमान्डौ : समिट लघुवित्तले आफ्नो १० औ वार्षिक साधारण सभा यही पुस २७  गते गर्ने भएको छ। कम्पनीले साधारण सभामा २३ दशमलव ५३  प्रतिशत बोनस शेयर दिने  प्रस्ताव लैजादै छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पुस १७ गते देखि बुक क्लोज मिति तय गरेको छ। पुष १६  गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।

त्यस्तै कम्पनीले आग्नो १० औ वार्षिक साधारण सभामा बोनस शेयर पश्चात कायम पुँजीमा ५० प्रतिशत हकप्रदको प्रस्ताव पनि लैजादै छ।







Post Bottom Ad

Pages