लगानीन्युज/काठमान्डौ : समिट लघुवित्तले आफ्नो १० औ वार्षिक साधारण सभा यही पुस २७ गते गर्ने भएको छ। कम्पनीले साधारण सभामा २३ दशमलव ५३ प्रतिशत बोनस शेयर दिने प्रस्ताव लैजादै छ।