कञ्चन डेभलपमेन्ट बैंक र मिसन डेभलपमेन्ट बैंक को मूल्य समायोजन - Lagani News

Latest


Post Top Ad

Thursday, December 27, 2018

कञ्चन डेभलपमेन्ट बैंक र मिसन डेभलपमेन्ट बैंक को मूल्य समायोजन


लगानीन्युज/काठमान्डौ : आज साताको कारोबार को अन्तिम दिन कञ्चन डेभलपमेन्ट बैंक र मिसन डेभलपमेन्ट बैंक को मूल्य समायोजन भएको छ। प्रस्तुत कम्पनीका हिजो सम्म कायम भएका लगानीकर्ता ले मात्र कम्पनी को लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन् ।

आज मूल्य समायोजन भएको कम्पनीहरु :


कञ्चन डेभलपमेन्ट बैंक 
 बोनस : ५ प्रतिशत बोनस
समायोजन  पश्चातको मुल्य:  १७१ रुपैयाँ ४३ पैसा समायोजन भएको छ ।

मिसन डेभलपमेन्ट बैंक 
 बोनस : ११ प्रतिशत बोनस
समायोजन  पश्चातको मुल्य:  १५६ रुपैयाँ ७६ पैसा समायोजन भएको छ ।



Pages