अपि पावरले ५ प्रतिशत बोनस दिने - Lagani News

Latest

Post Top Ad

Monday, December 10, 2018

अपि पावरले ५ प्रतिशत बोनस दिने


लगानीन्युज/काठमान्डौ:अपि पावर कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट पाँच प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । संचालक समितिले बाेनसमा लाग्ने कर वापतकाे नगद लाभांश प्रस्ताव गरेको छैन । 
प्रस्तावित लाभांस कम्पनीको आगामी साधारण सभाले पारित गर्नु पर्ने छ। 


Post Bottom Ad

Pages