लगानीन्युज/काठमान्डौ:अपि पावर कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट पाँच प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । संचालक समितिले बाेनसमा लाग्ने कर वापतकाे नगद लाभांश प्रस्ताव गरेको छैन ।
प्रस्तावित लाभांस कम्पनीको आगामी साधारण सभाले पारित गर्नु पर्ने छ।