आज चौतारी लघुवित्तको आईपिओ बाँडफाँड हुँदै - Lagani News

Latest


Post Top Ad

Thursday, December 13, 2018

आज चौतारी लघुवित्तको आईपिओ बाँडफाँड हुँदै


लगानीन्युज/काठमान्डौ: आज चौतारी लघुवित्तको आईपिओ बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले शुक्रबार बाँडफाँडको तयारी गरेको छ । चौतारी लघुवित्तले मंसिर १९ गतेदेखि मंसिर २३ गते सम्म आईपिओ निष्काशन गरेको थियो ।

आईपिओको नतिजा हेर्ने व्यवस्था लगानीन्युजले पनि गरेको छ।  नतिजा आए पश्चात हेर्न  यहाँ क्लिक गर्नुस।  

Pages