लमजुङमा पौष १४ गते शेयर तालिम आयोजना हुने - Lagani News

Latest


Post Top Ad

Friday, December 14, 2018

लमजुङमा पौष १४ गते शेयर तालिम आयोजना हुने



लगानीन्युज/काठमान्डौ: एभरेस्ट साकोस सुन्दर बजार लमजुङको आयोजनामा  पौष १४ गते एक दिने शेयर तालिम आयोजना हुने भएको छ।  नेवा खल सुन्दर बजार लमजुङमा सो तालिम आयोजना हुने भएको छ। 

तालिममा सहभागी हुन ९८५६०४६०३५ वा ०६६-४०२०९८  मा सम्पर्क गर्न  सकिने छ। तालिममा  सन्तोष राज बजगाईले प्रशिक्षकको भूमिका निर्वाह गर्नु हुने छ। 

Pages