सिद्धार्थ बैंकको बुक क्लोज मिति तय - Lagani News

Post Top Ad

Sunday, December 16, 2018

सिद्धार्थ बैंकको बुक क्लोज मिति तय



लगानीन्युज/काठमान्डौ : सिद्धार्थ बैंकले १७ औ वार्षिक साधारण सभा यही पुस २३ गते गर्ने भएको छ। बैंकले साधारण सभामा ५ प्रतिशत बोनस शेयरका साथै ८ दशमलव १६ प्रतिशत नगद लाभांशको प्रस्ताव लैजादै छ। साधारण सभा प्रयोजनका लागि यही पुस ९ गते देखि बुक क्लोज मिति तय गरेको छ। पुष ८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन् ।
साधारण सभा सम्बन्धी अन्य जानकारीको लागि यहाँ क्लिक गर्नुस।


Pages