लगानीन्युज/काठमान्डौ:आज दोश्रो बजारमा १ अर्ब माथिको शेयर किन बेच भएको छ। आज २ बजेर ३५ मिनेट सम्ममा दोश्रो बजारमा कारोवार रकम १ अर्ब नाघेको हो। कारोवार रकम १ अर्ब नाघेपनि दोश्रो बजारको परिसूचक भने घटेको छ।