कारोवार रकम १ अर्ब नाघ्यो - Lagani News

Latest

Post Top Ad

Thursday, December 27, 2018

कारोवार रकम १ अर्ब नाघ्यो



लगानीन्युज/काठमान्डौ:आज दोश्रो बजारमा १ अर्ब माथिको शेयर किन बेच भएको छ।  आज २ बजेर ३५  मिनेट सम्ममा दोश्रो बजारमा कारोवार रकम १ अर्ब नाघेको हो। कारोवार रकम १ अर्ब नाघेपनि दोश्रो बजारको परिसूचक भने  घटेको छ।  

Post Bottom Ad

Pages