नाडेपको शत प्रतिशत हकप्रद शेयर आज बाट - Lagani News

Latest

Post Top Ad

Saturday, December 8, 2018

नाडेपको शत प्रतिशत हकप्रद शेयर आज बाट


लगानीन्युज/काठमान्डौ :नाडेप लघुवित्तले शतप्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको छ । उक्त हकप्रदमा पुस २९ गतेसम्म आवेदन गर्न पाइनेछ । मंसिर ६ गतेसम्म कायम रहेका शेयरधनीले मात्र हकप्रद खरिद गर्न सक्ने छन् ।

हाल लघुवित्तको चक्ता पूँजी १६ करोड रुपैयाँ छ । हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ३२ करोड रुपैयाँ पुग्ने छ ।

Post Bottom Ad

Pages