बर्दघाट नगरपालिकामामा पहिलो पटक शेयर तालिम आयोजना हुने ! (विवरण सहित ) - Lagani News

Latest

Post Top Ad

Monday, December 17, 2018

बर्दघाट नगरपालिकामामा पहिलो पटक शेयर तालिम आयोजना हुने ! (विवरण सहित )

 


लगानीन्युज/पाल्पा : बर्दघाट  नगरपालिकामा पहिलो पटक एक दिने शेयर बजार तालिम आयोजना हुने भएको छ । कार्यक्रम सफल नेपाल  इन्भेस्टमेन्ट कम्पनीको आयोजनामा पुष ९  गते  सोमबारको दिन सञ्चालन गरिने भएको छ ।

कार्यक्रम संयोजक लिला पाण्डेका अनुसार सफल नेपाल  इन्भेस्टमेन्ट कम्पनीले यस प्रकारको तालिम बर्दघाटमा पहिलो पटक गर्न लागेको र यस बाट यस क्षेत्रमा  शेयर बजार विस्तारको लागि सहयोग पुग्ने जानकारी दिनु भयो।

"काठमान्डौ उपत्यका बाहिर यस प्रकारका तालिमले शेयर बजार विस्तार हुन सहयोग हुने छ " सफल नेपाल इन्भेस्टमेन्टका अध्यक्ष कमल तिवारीले लगानीन्युज संग कुरा गर्दै भन्नु भयो।

तालिममा सन्तोष राज बजगाईले  ट्रेनरको भूमिका निर्वाह गर्नु हुने छ।

तालिम सम्बन्धी अन्य जानकारी :



Post Bottom Ad

Pages