बुटवल पावरले दिने भयो १० बोनस १८ नगद ; बुक क्लोज कहिले ? - Lagani News

Latest


Post Top Ad

Saturday, December 8, 2018

बुटवल पावरले दिने भयो १० बोनस १८ नगद ; बुक क्लोज कहिले ?


लगानीन्युज/काठमाडौँ : बुटवल पावरको संचालक समितिको बैठकले लाभास प्रस्ताव गरेको छ।
१० प्रतिशत बोनस शेयर र १८  प्रतिशत नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।

कम्पनीले यही पुष २७ गते वार्षिक साधारण सभा गर्दै छ।  वार्षिक साधारण सभा प्रयोजनका लागि पुष ६ गते देखि बुक क्लोज गर्दै छ।  पुष ५ गते सम्म कायम शेयर धनीले उक्त प्रस्तावित लाभास  प्राप्त गर्ने छन्। 


Pages