लगानीन्युज/काठमान्डौ: चौतारी लघुवित्तले मंसिर १९ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । एक सय रुपैयाँ अंकित मुल्यमा लघुवित्तले निष्काशन गर्ने ६ लाख कित्ता आईपिओमध्ये सर्वसाधारणलाई ५ लाख ६० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । लघुवित्तको आईपिओमा न्युनतम ५० कित्ता आवेदन दिन सकिने छ। मंसिर २३ गते सम्म आवेदन दिनु पर्ने छ।
Post Top Ad
Tuesday, December 4, 2018

Tags
# IPO
Share This

About Santosh Raj Bajgain
IPO
Tags
IPO
