५६ हजार ७० जनालाई पर्यो चौतारी लघुवित्तको आइपीओ; यसरी हेर्नुस नतिजा - Lagani News

Post Top Ad

Friday, December 14, 2018

५६ हजार ७० जनालाई पर्यो चौतारी लघुवित्तको आइपीओ; यसरी हेर्नुस नतिजा


लगानीन्युज/काठमान्डौ: चौतारी लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । गोलाप्रथाबाट  माध्यमबाट ५६ हजार ७० जना लगानीकर्ताले १० कित्ताको दरले आइपीओ पाएका छन् । 

 चौतारी लघुवित्तले मंसिर १९ गतेदेखि मंसिर २३ गते सम्म आईपिओ निष्काशन गरेको थियो । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले शुक्रबार बाँडफाँडको तयारी गरेको हो  ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुस ।


Pages