लगानीन्युज/काठमान्डौ : सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष ७४/७५ को नाफा बाट ४ प्रतिशत बोनस शेयर तथा ५ दशमलव ३० प्रतिशत नगद लाभांस को प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ।