नेप्से परिसुचक ३ दशमलव २८ अंक ले उकालो लाग्दा , ४० करोड को कारोबार - Lagani News

Latest


Post Top Ad

Thursday, December 20, 2018

नेप्से परिसुचक ३ दशमलव २८ अंक ले उकालो लाग्दा , ४० करोड को कारोबार



लगानीन्युज/काठमान्डौ: आज नेप्से परिसुचक ३ दशमलव २८ बढेर ११६५ दशमलव ९७ को विन्दुमा पुगेको छ। परिसुचक आज ० दशमलव २८ प्रतिशतले बढेको छ। आज दिन भरमा ४० करोड ११ लाख बराबरको शेयर किनबेच भएको छ। आज बजार ११६२ दशमलव ७० को विन्दुमा खुलेको मा ११७३ दशमलव ८५ को उच्च बिन्दु सम्म पुगेको थियो। बजारको आजको न्यून विन्दु ११६२ दशमलव ६५ रहेकोमा बजार त्यो भन्दा माथि ११६५ दशमलव ९७ को विन्दुमा बन्द भएको छ।


आज सबै भन्दा धेरै एनएमबि बैंक को शेयर किनबेच भयो। एनएमबि बैंक को ५ करोड ६७ लाख बराबरको शेयर किनबेच भयो ।





Pages